कच्छप अवतार: कुर्म नामक सत्य युगको कछुवा

0

धर्म ग्रंथहरुको अनुसार कच्छप अवतार, बिष्णु भगवानको दोश्रो अवतार हो। यो अवतारमा बिष्णु भगवान कछुवाको रुपमा प्रकट हुनुभएको थियो। दैत्य र देवता मिलेर मंदराचल पर्वत र नागराज वासुकिको साहयताबाट समुद्र मंथन गर्न तयार भए। समुद्र धेरै गहिरो भएकोले मंदराचल पर्वत डुब्न थाल्यो। यो देखेर भगवान विष्णुले विशाल कछुवाको रुप धारण गरेर मंदराचल पर्वतको भार आफ्नो ढाडमा लिए। यस प्रकार समुद्र मंथन सम्पन्न हुन पुग्यो।

Leave A Reply

Your email address will not be published.