नयाँ गाडी किन्दा किन पूजा गरिन्छ ?

0

नयाँ गाडी किन्दा किन पूजा गरिन्छ ?

ज्योतिष शास्त्र अनुसार गाडी वा बाइक किन्दा एस्मा शनी र मंगल को प्रभाब रहेको हुन्छ।

हामीले सवेरए साधन किन्दा कसैलाई फली फाप हुन्छ भने , कसैलाई अफाप हुन्छ। किनेको केही समयमै दुर्घटना हुनी, बिग्री रहनी समस्या हरु देखा पारी रहन्छ।

एदी हजुर माथि शनी र मंगलको नराम्रो प्रभाब परेको समय छ भने त्यो बेला एस्ता न राम्रा घटना हरु घट्दछन।

तसर्थ सवारी साधन किन्दा तिथी मिती र साइत जुराएर मात्र लिनु पर्द छ र लि सके पछी सवारी साधन माथि शनी र मंगलको न राम्रो प्रभाबले कुनै पनि घटना नहोस् र न राम्रो नहोस भन्नको लागि नै शनी र मंगलको दोस कम गर्न को लागि नै पूजा गरिन्छ र अर्को कुरा हिन्दू शास्त्र अनुसार सवारी साधनलाई गरुणको स्वोरुप पनि मानिएको छ।

Leave A Reply

Your email address will not be published.